2002-09-11 - incident - Syangja district २०५९-०५-२६ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-07190 अभिलेखालय सि. नं.: NCA-07190

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3157
  • अ. नं.45
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:दार्सिङ्गदहथुम
  • वार्ड नं.:7
  • टोलको नाम:वयरघारी
  • पीडित विवरण
  • पीडितको नाम:देवबहादुर खवास
  • जन्म मिति:
  • साल:2007
  • महिना:08
  • गते:15
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:बानेथोकदेउराली
  • वार्ड नं.:6
  • टोल:नखुलेको
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:नखुलेको
  • लिङ्ग:पुरुष
  • थर:खवास
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुपेन्द्र खवास
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छविसरा खवास
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उमनपा
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • २०५८ देखि पोखरामा बस्दै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-26
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:दार्सिङ्गदहथुम
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बानेथोक देउराली गाविस-६ निवासी सामाजिक कार्यकर्ता देबबहादुर खवासलाई २०५९ भदौ २६ गते नेकपा माओवादीले अपहरण गरी हत्या गरेका थिए। नेकपा माओवादीले उनलाई २०५८ सालमा अपहरण गरी १५। २० दिन नियन्त्रणमा लिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री