2002-09-10 - incident - Sunsari district २०५९-०५-२५ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-07178 अभिलेखालय सि. नं.: NCA-07178

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7209
  • अ. नं.4
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:खनार
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी खतिवडा
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:हसनदह
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खतिवडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामजनकलाल खतिवडा
  • आमाको नाम:रत्नमाया खतिवडा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:खनार
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपार्टी कामको लागि सुनसरी जिल्ला खनार गाविस गएको समयमा सुरक्षाफौज इटहरीले गिरफ्तार गरी बेपत्ता पारेको थियो।
  • हसनदह गाविस १ निवासी नेकपा माओवादी कार्यकर्ता लक्ष्मी खतिवडा कामको सिलसिलामा सुनसरी जिल्लास्थित खनार गाविस गएको अवस्थामा ०५९ भदौ २५ इटहरीको सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज