2002-09-10 - incident - Parbat district २०५९-०५-२५ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-07177 अभिलेखालय सि. नं.: NCA-07177

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.211
  • अ. नं.43
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:पकुवा
  • वार्ड नं.:5
  • टोलको नाम:पकुवाफाँट
  • पीडित विवरण
  • पीडितको नाम:डम्बरबहादुर घर्ति
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:आर्थरडाँडाखर्क
  • वार्ड नं.:2
  • टोल:भयाम्नी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ति
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामखड्क दल गण,बाग्लुङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवलिराम घर्ति
  • आमाको नाम:चन्द्रावति घर्ति
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:पकुवा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल,पर्वत
  • मिति:2059-05-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आर्थरडाडाखर्क गाविस-२ निवासी खड्कदल गणका सिपाही डम्बरबहादुर घर्ति घर विदाबाट कार्यालय फर्कने क्रममा ०५९ भदौ २५ गते नेकपा माओवादीको आशंकामा दुर्गादल गुल्मका सैनिकहरुबाट लखेटी गोली प्रहार गरी हत्या गरेको थियो। क्षर्तिपूर्ति र राहत पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री