2002-09-10 - incident - Kapilvastu district २०५९-०५-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-07176 अभिलेखालय सि. नं.: NCA-07176

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1181
  • अ. नं.1
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:महेन्द्रकोट
  • वार्ड नं.:2
  • टोलको नाम:बसन्तपुर
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण घिमिरे
  • जन्म मिति:
  • साल:2006
  • महिना:05
  • गते:12
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महेन्द्रकोट
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसिद्धार्थस्मारक उच्च मावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
  • बाबुको नामनमनिधि उपाघ्याय घिमिरे
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकला घिमिरे
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नेपाल प्रहरी सहायक निरिक्षक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महेन्द्रकोट
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी विर अस्पताल तौलिहवा
  • मिति:2059-06-25
  • चिकित्सकको नाम:डा अनताफ हुसेन
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रकोट गाविस-२ वसन्तपुर निवासी सिद्धार्थ उच्च मावीको शिक्षक ५३ वर्षीय बालकृष्ण घिमिरेलाई २०५९ असोज २५ गते छिमेकीको पुजामा गएको अवस्थामा एक जना माओवादी कार्यकर्ताले सरसँग केही काम छ भनी अलीपर लेगेको र त्यहाँ लुकेर वसेका अन्य माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री