2002-09-10 - incident - Bardiya district २०५९-०५-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07167 अभिलेखालय सि. नं.: NCA-07167

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5490
  • अ. नं.369
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:6
  • टोलको नाम:जनकनगर
  • पीडित विवरण
  • पीडितको नाम:हरिराम थारु
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:6
  • टोल:जनकनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामपाताभार गाविसको कार्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सक्रिय सदस्य
  • बाबुको नामजोखनलाल थारु
  • आमाको नाम:हेलु थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जकापति थारु र गुलाव देवी थारु
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या14
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:Jobs
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरिया
  • मिति 2058-05-26
  • पुनस्थापित भएको भए मिति2059-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-05-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववइ नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पाताभार गाविस-६ जनकनगरका ४३ वर्षीय हरिराम थारुलाई २०५९ भदौ २५ गते ५०-६० जनाको समूहमा रहेको जनसेनाको समूहले घरबाटै कव्जामा लिई अपहरण गरी धारिलो हतियार पेष्तोल प्रयोग गरी गोली हानी हत्या गरे। आँखा र शरीरको भागमा छुरी प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री