2002-09-10 - incident - Banke district २०५९-०५-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07164 अभिलेखालय सि. नं.: NCA-07164

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८३
  • पीडितको नाम र थर:दल बहादुर थापा, पार्वती थापा
  • ठेगाना:जिल्ला बाँके नावैस्ता गाविस वडा नं.-८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बाँके नौवस्ता गाविस वडा नं.-८ बस्ने दलबहादुर थापा र निजकी श्रीमती पावर्ती थापाको सुरक्षाकमीर्बाट २०५९/५/२५ मा निजकै घरमा गोली हानी हत्या भएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषी सुरक्षाकर्मीको पहिचान गरी फौजदारी अपराधमा कारबाही गर्न र पीडितको परिवारको भरणपोषणको लागि आश्रित परिवारलाई जनही रु. २,००,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन र गोली लागी घाइते ९ महिने बालिकालाई नि:शल्ुक शिक्षा दीक्षाको व्यवस्था गर्नसमेत नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/८ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/८३ सरंक्षण७५२मिति २०६५/९/४मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णयकार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थ पत्र प्राप्त, आयोगको निर्णयकार्यान्वयन सम्बन्धमासम्बन्धितइकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/९/२९ को निर्णयानुसार निजहरूलाई जनही रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने र दोषी सरु क्षाकमीर्लाई कारबाही गर्न प्र.प्र.का.लाई निर्देशन दिएको र घाइते बालिकालाई नि:शल्ु क शिक्षादीक्षाको लागि शिक्षा मन्त्रालयमा अनरु ोध गरिएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री