2002-09-10 - incident - Banke district २०५९-०५-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07162 अभिलेखालय सि. नं.: NCA-07162

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.649
  • अ. नं.251
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:नउलापुर
  • पीडित विवरण
  • पीडितको नाम:दलबहादुर थापा
  • जन्म मिति:
  • साल:2025
  • महिना:02
  • गते:09
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:2
  • टोल:मदनचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व अम्मरबहादुर थापा
  • आमाको नाम:भूमिसार थापा क्षेत्रि
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व पार्वती थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके रझेना गाविस- ३ किरणखोला
  • मिति 2060-01-00
  • पुनस्थापित भएको भए मिति2061-06-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६१ असोज देखि रझेना गाविस-२ मदनचोकमा बसाईसराइ गरेर बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-२ मदनचोकका ३४ वर्षीय दलबहादुर थापा क्षेत्रीलाई माओवादीको आरोपमा ०५९ भदौ २५ गते राति ८.३० बजे घरमा सुतिरहेको अवस्थामा भीमकाली गुल्म चिसापानीका क्याप्टेनको नेतृत्वमा आएका सेना र प्रहरीको टोलीले घर भित्र पसी घरभित्र गोली हानी हत्या गरे। सो दिन दलबहादुरको पत्नी पार्वती थापालाई पनि सुरक्षाकर्मीले घरभित्रै गोली हानी हत्या गरी लास लगेका थिए। सो दिन पार्वती थापाको काखे छोरी १ वर्षकी दीपा थापाको दाहिने हात र कोखामा गोली लागि घाइते भएकी थिइन्। उनको चोर औलाको टुप्पो गुमेको छ। घटना हुदाँको समयमा पीडितका परिवार बाँके नौवस्ता गाविस-८ नउलापुरमा बस्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री