2002-09-09 - incident - Surkhet district २०५९-०५-२४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-07156 अभिलेखालय सि. नं.: NCA-07156

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1008
  • अ. नं.318
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोलको नाम:मंगलगढी
  • पीडित विवरण
  • पीडितको नाम:डम्मरबहादुर लामीछाने
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:06
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:गरपन
  • वार्ड नं.:1
  • टोल:मेहेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामीछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नाममोतिप्रसाद लामिछाने
  • आमाको नाम:विष्णु लामिछाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता लामीछाने
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सवै परिवार भारत प्रस्थान
  • मिति 2059-06-13
  • पुनस्थापित भएको भए मिति2061-05-07
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देव्रे खुटटा अशक्त भएको
  • उपचार गराएको अस्पतालको नाम
  • छैन
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • तत्काल देव्रे खुट्टाको अप्रेसन गर्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:जर्वुटा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्फन गाविस-१ निवासी ३० वर्षीय डम्मर बहादुर लामीछानेलाई माओवादीको आरोपमा ०५९ भदौ २४ गते गस्तीमा खटीएका सुरक्षाकर्मीले जर्वुता गाविस-१ धुलियाविटबाट पक्राउ गरि मंगलगढी व्यारेकमा लगि आँखामा पट्टी बाँधेर मुढाले पेलेर यातना दिए। उनको देव्रे खुट्टा अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री