2002-09-09 - incident - Sarlahi district २०५९-०५-२४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-07153 अभिलेखालय सि. नं.: NCA-07153

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10866
  • अ. नं.89
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:1
  • टोलको नाम:वागमती
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:1
  • टोल:वागमती
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:1
  • टोल:वागमती
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मकवानपुर, हेटौडा
  • मिति 2059-06-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मकवानपुर जिल्लामा छोरा छोरी सहित पीडितको पत्नी वसेको भन्ने वुझिएको तर हाल के कस्तो स्थिति छ जानकारी हुन सकेन्।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2059-05-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्मैया गाविस-१ का २८ वर्षीय प्रेम तामाङलाई ०५९ भदौ २४ गते साँझ प्रशासनले लगाएको कर्फ्यू उल्लङ्घन गरी निषेधित क्षेत्रमा प्रवेश गरी अघि बढेको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। पीडित मजदुरी गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री