2002-09-09 - incident - Rautahat district २०५९-०५-२४ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-07152 अभिलेखालय सि. नं.: NCA-07152

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6725
  • अ. नं.16
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:पौराइ
  • वार्ड नं.:6
  • टोलको नाम:गर्वुटोल
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर दोङ्ग
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:04
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:पौराइ
  • वार्ड नं.:6
  • टोल:गर्वुटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भण्डारा
  • वार्ड नं.:1
  • टोल:चौकीडाँडा
  • लिङ्ग:पुरुष
  • थर:दोङ्ग
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदीको १५ वटालिनको एस.सि. एम.
  • बाबुको नामबामन दोङ्ग
  • आमाको नाम:आइतिमाया दोङ्ग
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पातलीमाया तमाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितवनको भण्डारा
  • मिति 2059-06-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सुन्तला र वदामको सामान्य व्यापार
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:पौराइ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चन्द्रनिगाहापुर हेल्थपोष्ट
  • मिति:2059-05-25
  • चिकित्सकको नाम:डा. मुक्तिनारायण साह
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौराइ गाविस ६ का लालबहादुर दोङ्गको २०५९ भदौ २४ गते माओवादीको आन्तरिक विवादका कारण माओवादीकै एक समूहले नियन्त्रणमा लिइ धारिलो हतियार प्रयोग गरि टाउको आँखा र घाँटी तथा पेट चिरेर घटनास्थलमै हत्या गरेको थियो। केही समयपछि सो घटनामा संलग्न भएको भन्दै माओवादीले कृष्णबहादुर आलेमगर र हेमबहादुर ठाडा मगरको हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री