2002-09-09 - incident - Dhading district २०५९-०५-२४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-07144 अभिलेखालय सि. नं.: NCA-07144

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11083
  • अ. नं.12
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:8
  • टोलको नाम:डुँडेठाटी
  • पीडित विवरण
  • पीडितको नाम:किशोर मिजार
  • जन्म मिति:
  • साल:2037
  • महिना:12
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:8
  • टोल:डुँडेठाटि
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:8
  • टोल:डुँडेठाटी
  • लिङ्ग:पुरुष
  • थर:मिजार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्ण बहादुर मिजार
  • आमाको नाम:सीता मिजार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कविता मिजार
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कट्टीदेखि माथि नचल्ने भएको।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित औषधी खानुपर्ने ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुरी गाविस-८ का किशोर मिजारलाई २०५९ भदौ २४ गते सेनाले प्रहार गरेको गोली लागेर घाइते भएपछि हालसम्म पिन उपचार गराइरहेका छन्। माओवादीसँग भीडन्त भएको बेला उनलाई गोली लागेपछि घाईते भएका मिजार घाइते अवस्थामा छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री