2002-09-09 - incident - Arghakhanchi district २०५९-०५-२४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07123 अभिलेखालय सि. नं.: NCA-07123

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5917
  • अ. नं.15
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:9
  • टोलको नाम:धुमडाडा
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र खनाल
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:09
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:9
  • टोल:लामपाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:9
  • टोल:लामपाटा
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामचोपलाल खनाल
  • आमाको नाम:चिना खनाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गोखुङगा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोखुङ्गा गाविस-९ लामपाटा निवासी ३० वर्षीय राजेन्द्र खनाललाई नेपाली सेनाद्वारा ०५९ भदौ २४ गते माओवादीको आरोपमा नियन्त्रणमा लिई सोही ठाउमा गोली हानी हत्या गरे। सन्धिखर्क आक्रमणपछि भागेका माओवादीलाई पिछा गर्दै गएको हेलिकप्टरबाट उत्रिएको सेनाले उनको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री