2002-09-09 - incident - Arghakhanchi district २०५९-०५-२४ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07121 अभिलेखालय सि. नं.: NCA-07121
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5924
- अ. नं.17
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:3
- टोलको नाम:पातले
- पीडित विवरण
- पीडितको नाम:बालकुमारी नेपाली
- जन्म मिति:
- साल:2042
- महिना:12
- गते:04
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:3
- टोल:पातले
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:3
- टोल:पातले
- लिङ्ग:महिला
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामटेकमान नेपाली
- आमाको नाम:गोरी नेपाली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-24
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोखुङ्गा गाविस -३ पातले निवासी १७ वर्षीया बालकुमारी नेपालीको ०५९ भदौ २४ गते नेपाली सेना र माओवादीबीच गोखुङ्गा गाविस ३मा भएको भिडन्तमा परी मृत्यु भयो। सन्धिखर्क आक्रमणपछि भाग्ने क्रममा नेपाली सेनाले माओवादीलाइ लखट्दै जाने क्रममा उनलाई सेनाले गोली हानी हत्या गरेको थिए।