2002-09-09 - incident - Arghakhanchi district २०५९-०५-२४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07120 अभिलेखालय सि. नं.: NCA-07120

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5929
  • अ. नं.18
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:6
  • टोलको नाम:काफलनेटी
  • पीडित विवरण
  • पीडितको नाम:माधव भुसाल
  • जन्म मिति:
  • साल:2055
  • महिना:02
  • गते:28
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:6
  • टोल:कापलनेटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:6
  • टोल:कापलनेटी
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:नाबालक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामहिमलाल भुसाल
  • आमाको नाम:तिला भुसाल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:गोखुङ्गा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गोखुङगा गाविस-६ काफल नेटीडाडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोखुङ्गा गाविस-६ काफलनेटी निवासी ४ वर्षीय नाबालक माधव भुसालको ०५९ भदौ २४ गते बेवारीसे बम खेलाउदाँ विस्फोटन भई मृत्यु भएको थियो। उक्त बम माओवादी वा सुरक्षाकर्मी कसले खसालेका थिए भन्ने थाहा भएन। उक्त दिन गोखुङ्गा गाविसमा नेकपा माओवादी र सुरक्षा कर्मीबीच भिडन्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री