2002-09-08 - incident - Bhojpur district २०५९-०५-२३ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-07098 अभिलेखालय सि. नं.: NCA-07098

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2021
  • अ. नं.16
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पुष्करमणी कार्की (सुवास)
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:27
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:11
  • टोल:पिप्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउधोग बहादुर कार्की
  • आमाको नाम:मैया कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँदवारी नपा-११ निवासी २५ वर्षीय सुवास कार्कीलाई ०५९ भदौ २३ गते खाँदवारीबाट काठमाडौं जाँदै गर्दा धनकुटा जिल्लाको चानुवाबाट अपहरण गरी बेपत्ता बनाएका थिए। माओवादीले सादरमुकाम खाँदवारीमा २०६३ जेठमा प्रेस विज्ञप्ति प्रकाशन गरी भोजपुर जिल्लाको अज्ञात स्थलमा लगि हत्या गरेको सार्वजानिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री