2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07094 अभिलेखालय सि. नं.: NCA-07094

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.319
  • अ. नं.15
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीराज पन्थी
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:अर्खले
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्थी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय अर्घाखाँची
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहाशर्मा पन्थी
  • आमाको नाम:पूर्णिमा पन्थी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हुमकला पन्थी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन र गृहमन्त्रालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:2059-05-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • अखले गाविस ५ रैदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अखर्ले गाविस-५ निवासी अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी जवान डिल्लीराज पन्थीको २०५९ भदौ २३ गते नेकपा माओवादीले जिप्रका आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री