2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07088 अभिलेखालय सि. नं.: NCA-07088
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.381
- अ. नं.148
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- टोलको नाम:सन्धीखर्क
- पीडित विवरण
- पीडितको नाम:उदयबहादुर थापा
- जन्म मिति:
- साल:2029
- महिना:12
- गते:26
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:गोलपार्क
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- टोल:रामजानकी
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामचन्दननाथ गुल्म गोरुसिंगे दरबन्दी भइ रिपिटर टावर सन्धिखर्कमा काज
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेर बहादुर थापा
- आमाको नाम:श्याम कली थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:यशोदा थापा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-23
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीरेन्द्र सैनिक अस्पताल छाउनी
- मिति:2059-05-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुर्खेत दशरथपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभइ रिपिटर टावर सन्धिखर्कमा कार्यरत ३० वर्षीय उदयबहादुर थापाको सन्धिखर्क गाविस-६ मा डियूटीमा रहेको अवस्थामा ०५९ भदौ २३ गते राती ९ वजे देखि ४ बजे सम्म माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। उनको दरवन्दी चन्दननाथ गुल्म गोरुसिंगेमा रहेको थियो। घटना हुदा उनका परिवार सुर्खेत जिल्लाको दशरथपुर गाविस-७ मा बसोबास गर्दथे।