2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07075 अभिलेखालय सि. नं.: NCA-07075
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.935
- अ. नं.123
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- टोलको नाम:सन्धिखर्क
- पीडित विवरण
- पीडितको नाम:महादेवसिंह गुरुङ
- जन्म मिति:
- साल:2034
- महिना:08
- गते:20
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:देवघाट
- वार्ड नं.:4
- टोल:कालिमाटी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहिरासिंह गुरुङ
- आमाको नाम:मंगली गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बुद्धिमाया गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- देवघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवघाट गाविस-४ निवासी प्रहरी हवल्दार २५ वर्षीय महादेवसिंह गुरुङको २०५९ भदौ २३ गते अर्घाखाँची सन्धिखर्क गाविस-६ मा माओवादीको आक्रमणमा गर्दा भएको दोहोरो भिडन्त परी मृत्यु भएको थियो।