2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07049 अभिलेखालय सि. नं.: NCA-07049
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5088
- अ. नं.704
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:गोर्ख बहादुर भण्डारी (सौरभ)
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:25
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:कल्याण
- वार्ड नं.:0
- टोल:जित स्मृति बिग्रेड
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना
- बाबुको नामपुर्ण बहादुर भण्डारी
- आमाको नाम:पुर्णकला भण्डारी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँया खुट्टाको घुडा देखि मुनिको भाग नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ दिल्ली
- उपचार मिति 2059-06-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पुर्ण रुपमा ठिक नहुने र आसिक रुपमा मात्र ठिक हुने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-23
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला जिल्ला चन्दननाथ गाविस ३ निवासी माओवादी सेना १९ वर्षीय गोरखबहादुर बोहरा माओवादी सेना र सुरक्षाकर्मी बिच ०५९ भदौ २३ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भएको भिडन्तमा सुरक्षा सेनाको गोलीबाट घाइते भए। उनको बाँया खुट्टाको घुडा देखि मुनीको भाग पुर्णरुपमा चल्दैन।