2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07035 अभिलेखालय सि. नं.: NCA-07035

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6072
  • अ. नं.45
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्र शेरपुञ्जा पुन (शक्ति)
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:6
  • टोल:कालावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:6
  • टोल:कालावाङ
  • लिङ्ग:पुरुष
  • थर:शेरपञ्जा पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामपूर्णबहादुर शेरपुञ्जा पुन
  • आमाको नाम:पोमाया शेरपुञ्जा पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखापानी गाविस-६ निवासी नेकपा माओवादी जनमुक्ती सेना देवेन्द्र शेरपुञ्जापुनको ०५९ असोज ११ गते अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क आक्रमणमा नेपाली सेनाको गोली लागी घाइते भई एक महिनापछि लुकुम भन्ने ठाँउमा मृत्यु भएको थियो। शेरपुञ्जा माओवादी वटालियन सदस्य तथा एफजिएल थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री