2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-06981 अभिलेखालय सि. नं.: NCA-06981

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6868
  • अ. नं.186
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • टोलको नाम:भिमान बजार
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीप्रसाद मुखिया (रविन)
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:04
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:रबी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट भातृ संगठन अखिल क्रान्तिकारी एकाई सदस्य
  • बाबुको नामकेन्द्रमान मुखिया
  • आमाको नाम:हम्वर कुमारी मुखिया
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुण्ड कुमारी पाण्डे
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिन्धुली भिमान प्रहरी चाैकी अाक्रमण पछी
  • मिति 2059-05-22
  • पुनस्थापित भएको भए मिति2063-02-28
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टा भाँचीएर २/२ इन्च छोटो भएको
  • उपचार गराएको अस्पतालको नाम
  • सितामडी भारत
  • उपचार मिति 2059-06-04
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रवि गाविस-२ निवासी रविन भनिने डिल्ली मुखिया भदौ २२ गते राती कमलामाई नपा ११ भिमानस्थित इलाका प्रहरी कार्यालय माथी आक्रमणको क्रममा वाँया खुट्टा भाचीएर छोटो हुनुका साथै दुवै अण्डकोष समेत गुमी घाइते भएको। उपचार गर्न भारत जाँदा भारतीय प्रहरीद्वारा गिरफ्तार गरी ३ महीना प्रहरी हिरासतमा राखी २०५९ पुस ०८ गते नेपाल प्रहरीलाई सुपुर्दुगी गरेको।सर्लाहीको मेलेगवा प्रहरी कार्यलयमा १९ दिन हिरासत पछि काठमांडौको नाख्खु कारागारमा लगी २०५९ फागुन २० गते देखी २०६३ जेठ ३० गते सम्म जेल जिवन विताई रिहा भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री