2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-06970 अभिलेखालय सि. नं.: NCA-06970
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8559
- अ. नं.159
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2015
- महिना:03
- गते:09
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:शहरे
- वार्ड नं.:6
- टोल:पिपलडाडाँ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:शहरे
- वार्ड नं.:6
- टोल:पिपलडाडाँ
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, भिमान सिन्धुली
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजयबहादुर श्रेष्ठ
- आमाको नाम:डम्बरकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नरमायाँ श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:11:30:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट
- मिति:2059-05-23
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गोपी खोला, दोलखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शहरे गाविस-६ निवासी ४४ वर्षीय टेकबहादुर श्रेष्ठको २०५९ भदौ २२ गते नेकपा माओवादीले ईलाका प्रहरी कार्यालय भिमान आक्रमण गर्दा दोहवरो भिडन्तमा माओवादीको गोली लागि मृत्यु भएको थियो।