2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-06965 अभिलेखालय सि. नं.: NCA-06965
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9108
- अ. नं.57
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:0
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:राजकुमार दर्लामी (ज्योती)
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:3
- टोल:गरिवोट
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:3
- टोल:गरिवोट
- लिङ्ग:पुरुष
- थर:दर्लामी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कम्पनी सहायक कमाण्डर
- बाबुको नामनरबहादुर दर्लामी
- आमाको नाम:उमादेवी दर्लामी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला दर्लामी
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-३ निवासी माओवादी कार्यकर्ता ज्योती भनिने २८ वर्षीय राजकुमार दर्लामी ०५९ भदौ २२ गते भीमान चौकीमा प्रहरी र माओवादीबीच दोहोरो भिडन्तमा मारिए। माओवादीले चौकीमा आक्रमण गरेपछि भएको भिडन्तमा उनी मारिएका थिए। पार्टीले नै उनको शवको दाहासंस्कार गरेको उनको परिवारले बताए।