2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-06960 अभिलेखालय सि. नं.: NCA-06960
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9553
- अ. नं.69
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:गजेन्द्रप्रसाद यादव
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:वथनाहा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:वथनाहा
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय भिमान सिन्धुली
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशीवु यादव
- आमाको नाम:कोकनी देवी यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनितादेवी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बथनाहा ६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बथनाहा गाविस-६ निवासी प्रहरी जवान गजेन्कोद्रप्रसाद यादवको सिन्धुली जिल्ला कमलामाइ नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालयमा माओवादीले ०६६ भदौ २२ गते आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा माओवादीको गोलीले मृत्यु भयो। घटनामा उनिसँगै ४९ प्रहरी र २१ माओवादी मारीएका थिए।