2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-06959 अभिलेखालय सि. नं.: NCA-06959
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9603
- अ. नं.79
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:मोहाकान्त मण्डल
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:03
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय भिमान सिन्धुली
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबोधनारायण मण्डल
- आमाको नाम:सज्ञानीदेवी मण्डल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- औरही ५
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओरही गाविस-५ निवासी मोहनकान्त मण्डलको कमलामाइ नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालय भिमानमा ०५९ भदौ २२ गते माओवादीले आक्रमण गर्दा मृत्यु भयो। घटनामा सप्तरी निवासी प्रहरी हवल्दार रामप्रसाद मण्डल सहित ४९ प्रहरीको ज्यान गयो र २० प्रहरी घाइते भए। घटनामा कम्पनी उपकमणडर सहित २१ माओवादी मारीएको माओवादीले जनायो।