2002-09-07 - incident - Saptari district २०५९-०५-२२ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-06945 अभिलेखालय सि. नं.: NCA-06945
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9582
- अ. नं.76
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:तरही
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र राम
- जन्म मिति:
- साल:2030
- महिना:05
- गते:05
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:तरही
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:तरही
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:राम
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामनथु राम
- आमाको नाम:जगतीदेवी राम
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उषाकुमारी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:तरही
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
- मिति:2059-05-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- तरही ४
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तरही गाविस-४ निवासी २९ वर्षीय राजेन्द्र रामलाई २०५९ भदौ २२ गते जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घरबाट पक्राउ गरी घर नजिकै गोली हानी हत्या गर्यो। उनिसँगै ताप्लेजुङ्गका मिलन गुरागाई मारीएका थिए।