2002-09-06 - incident - Dang district २०५९-०५-२१ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-06925 अभिलेखालय सि. नं.: NCA-06925

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6387
  • अ. नं.324
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • टोलको नाम:खैरेनी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण विष्ट क्षेत्री
  • जन्म मिति:
  • साल:2010
  • महिना:12
  • गते:12
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकाल विष्टक्षेत्री
  • आमाको नाम:आइती विष्ट
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालिका विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवैहात खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल र विजौरी अस्पताल दाङ
  • उपचार मिति 2060-08-10
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गराउनु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डरुवा गाविस ७ खैरेनी निवासी ५६ वर्षीय कृष्णबहादुर विष्ट क्षेत्रीलाई २०५९ भदौ २१ गते तुल्सीपुरबाट गएको सेनाले घरैबाट गिरफ्तार गरी तीन महिनासम्म चर्को यातना दिएको कारण दुवैहात खुट्टा अपाङ्ग भएका छन्। उनी हिडडुल गर्न सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री