2002-09-06 - incident - Baglung district २०५९-०५-२१ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-06900 अभिलेखालय सि. नं.: NCA-06900

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2946
  • अ. नं.93
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:मल्म
  • वार्ड नं.:8
  • टोलको नाम:काफलरुख
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर थापा
  • जन्म मिति:
  • साल:2006
  • महिना:03
  • गते:05
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:मल्म
  • वार्ड नं.:8
  • टोल:काफलरुख
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, पूर्व गाविस उपाध्यक्ष
  • बाबुको नामयमबहादुर थापा
  • आमाको नाम:खैसर थापा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैसरा थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:मल्म
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मल्म गाविस-८ काफलरुख निवासी नेपाली काँग्रेस कार्यकर्ता तथा मल्म गाविसका पूर्व उपाध्यक्ष ५३ वर्षीय कृष्णबहादुर थापाले आफ्नो नीति विपरीत काम गरेको भन्दै ०५९ भदौ २१ गते राती नेकपा माओवादीका कार्यकर्ताले घरेलु हतियार प्रयोग गरी विभत्स ढंगले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री