2002-09-05 - incident - Surkhet district २०५९-०५-२० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06898 अभिलेखालय सि. नं.: NCA-06898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6350
  • अ. नं.23
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखपराजुल
  • वार्ड नं.:0
  • टोलको नाम:छिन्चु इलाका
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2017
  • महिना:01
  • गते:04
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमस्थान
  • वार्ड नं.:7
  • टोल:हायूडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमस्थान
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम१ नम्बर सुरक्षा गुल्म
  • पद:सुवेदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममैतसिंह तामाङ
  • आमाको नाम:टीकामाया तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रा तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मोरङ केरावारी
  • मिति 2062-05-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-20
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमस्थान गाविस- ७ हायुडाडाँ निवासी सैनिक सुवेदार ४२ वर्षीय मानबहादुर तामाङको सुर्खेत जिल्लाको लेखपराजुल सिमामा सुरक्षाकर्मीलाई लक्षित गरी माओवादीद्बारा विच्छाएको विद्युतीय धरापमा परि ०५९ भदौ २० गते मृत्यु भयो। पीडित मेजरको गाडी चालक रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री