2002-09-05 - incident - Surkhet district २०५९-०५-२० - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-06899 अभिलेखालय सि. नं.: NCA-06899
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1046
- अ. नं.335
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:2
- टोलको नाम:राजि गाँउ
- पीडित विवरण
- पीडितको नाम:डम्बर कामी
- जन्म मिति:
- साल:2023
- महिना:12
- गते:25
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:2
- टोल:राजीगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा मोओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामसेते कामी
- आमाको नाम:पवित्रा कामी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नरीकला कामी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- India
- मिति 2059-10-04
- पुनस्थापित भएको भए मिति2063-01-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग कम्मर देखि मुनिको भाग र दाहिने हात नचल्ने भएको
- उपचार गराएको अस्पतालको नाम
- भारतको पीजीइ अस्पताल
- उपचार मिति 2059-11-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अप्रेसन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-20
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:मेहलकुना
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-२ निवासी माओवादी कार्यकर्ता ३६ वर्षीय डम्मर कामीलाई माओवादीको आरोपमा ०५९ भदौ २० गते गस्तीमा खटीएका सुरक्षाकर्मीले मेहेलकुना गाविस-६ बाट पक्राउ गरि छिन्चु स्थित सुरक्षा वेस क्याम्पमा लगि करेन्ट लगाएर यातना दिए। उनको कम्मर देखि मुनिको भाग र दाहिने हात नचल्ने भएको छ।