2002-09-05 - incident - Bajura district २०५९-०५-२० - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-06890 अभिलेखालय सि. नं.: NCA-06890

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1215
  • अ. नं.49
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:काँडा
  • वार्ड नं.:6
  • टोलको नाम:कोट गाउ
  • पीडित विवरण
  • पीडितको नाम:सर्पे भुल सार्की
  • जन्म मिति:
  • साल:1993
  • महिना:04
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:काँडा
  • वार्ड नं.:6
  • टोल:कोट गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुढे भुल
  • आमाको नाम:चन्द्ररादेवी भुल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:काँडा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परम्परानुसार खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काँडा गाविस ६ कोट गाउँका ६६ वर्षीय सर्पे भुल सार्कीको २०५९ भदौ २० गते गाउँका मान्छे जम्मा भएको वेला खप्तड निकुञ्जबाट आएको सेनाको टोलीले काँडा गाविस ६ मा गोली प्रहार गर्दा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री