2002-09-04 - incident - Bardiya district २०५९-०५-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06882 अभिलेखालय सि. नं.: NCA-06882

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1345
  • अ. नं.14
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोलको नाम:भैसाही
  • पीडित विवरण
  • पीडितको नाम:रामनारायण थारु
  • जन्म मिति:
  • साल:2028
  • महिना:10
  • गते:13
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोल:भैसाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममाधवप्रसाद थारु
  • आमाको नाम:कैलासपति थारु
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आशारानी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरिया १० कोठीयागाउँ
  • मिति 2059-05-20
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववई नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया महम्मदपुर गाविस-८ भैसाहीका ३१ वर्षीय रामनारायण थारुलाई घरमै सुतिरहेको बेला ०५९ भदौ १९ गते राती एकै छिन काम छ भनी बाहिर बोलाई उनको आगनमा माओवादी कार्यकर्ता टीकारामसहित ५-६ जनाको समूहले धारिलो हतियार र चिरपट दाउराले टाउको र हात खुटटा तथा शरीरमा प्रहार गरी बेहोस बनाई मर्‍यो भनेर छाडे। परिवारले उनलाई उपचारको लागि गुलरिया जिल्ला अस्पताल र थप उपचार गर्न नेपालगंज भेरी अस्पतालनमा लगेको अवस्थामा मृत्यु भयो। उनलाई माओवादीले आक्रमणको अघिल्ला दिन भाइ शिवप्रसाद थारुलाई तत्कालिन शाही सेनाबाट जागिर छुटाई घर बोलाउन धम्की दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री