2002-09-03 - incident - Sarlahi district २०५९-०५-१८ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-06875 अभिलेखालय सि. नं.: NCA-06875
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10081
- अ. नं.167
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:संग्रामपुर
- वार्ड नं.:3
- टोलको नाम:प्रहरी सीमा चौकी, संग्रामपुर
- पीडित विवरण
- पीडितको नाम:शम्भुकुमार यादव
- जन्म मिति:
- साल:2037
- महिना:04
- गते:11
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जिङ्गडवा
- वार्ड नं.:7
- टोल:कविलासी
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जिङ्गडवा
- वार्ड नं.:7
- टोल:कविलासी
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, सदस्य
- बाबुको नामरामदुलार राय
- आमाको नाम:विनियादेवी राय
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रीतादेवी राय
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-18
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:संग्रामपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2059-05-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाँके नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिङडवा गाविस-७ कविलासीका ३१ वर्षीय शम्भुकुमार यादवलाई ०५९ भदौ १८ गते विहान माओवादीको आरोपमा घरबाट प्रहरीले गिरफ्तार गरी सीमा प्रहरी चौकी संग्रामपुर गाविस-३ मा पुर्याई प्रहरी कार्यालयको कम्पाउण्डभित्रै गोली हानी हत्या गरे। पीडित एमालेका कार्यकर्ता थिए।