2002-09-03 - incident - Lalitpur district २०५९-०५-१८ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-06871 अभिलेखालय सि. नं.: NCA-06871

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1231
  • अ. नं.2
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:7
  • टोलको नाम:गुम्राङ
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद बन्जारा
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:7
  • टोल:गुम्राङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:7
  • टोल:गुम्राङ
  • लिङ्ग:पुरुष
  • थर:बन्जारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस तरुणदलको सदस्य
  • बाबुको नामतेजप्रसाद बन्जारा
  • आमाको नाम:रत्नमाई बन्जारा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कौशिला बन्जारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काभ्रे जिल्लाको पनौती ठाडोबाटोमा कोठा गरी बस्ने
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • अहिले पनि पनौती ठाडो बाटोमा बस्ने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-18
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय गाउँको घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलादुर्लुङ गाविस-७ गुम्राङ निवासी नेपाली काँग्रेस तरुणदलको सदस्य कृष्णप्रसाद बन्जारालाई २०५९ भदौ १८ गते खुवा घोटेर बसिरहेको अवस्थामा माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको बारीमा कञ्चटमा एक गोली हानी हत्या गरेका थिए। किन हत्या गरेको भन्ने सम्बन्धमा हालसम्म माओवादीले केही नभनेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री