2002-09-03 - incident - Ilam district २०५९-०५-१८ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-06867 अभिलेखालय सि. नं.: NCA-06867

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3238
  • अ. नं.74
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:6
  • टोलको नाम:डाँडाबोटे
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर राई (किसनबहादुर)
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:17
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:6
  • टोल:डाँडाबोटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी गाउँ कमिटी सदस्य
  • बाबुको नामवसन्तकुमार राई
  • आमाको नाम:पञ्चरानी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मुलघरमा सरेर वसेको
  • मिति 2059-05-18
  • पुनस्थापित भएको भए मिति2060-01-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-18
  • समय:06:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-६ डाँडाबोटे निवासी माओवादी गाउँ कमिटी सदस्य २५ वर्षीय कृष्णबहादुर राईलाई माओवादी भएको आरोपमा २०५९ भदौ १८ गते घाँस काट्न गएको गएको अवस्थामा नियन्त्रणमा लिई सेनाले गोली हत्या गरेका थिए। फिला, कोखा र छातीमा गरी छ वटा गोली फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री