2002-09-02 - incident - Ramechhap district २०५९-०५-१७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06856 अभिलेखालय सि. नं.: NCA-06856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9109
  • अ. नं.59
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:5
  • टोलको नाम:कटहरे
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशकुमार आले (फाइटर)
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:5
  • टोल:कप्तान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:5
  • टोल:कप्तान
  • लिङ्ग:पुरुष
  • थर:आले
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नकपा एमाले सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णकुमारी आले मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नेपाली सेनामा एकजना छोरा जागिरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-17
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:2059-05-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-५ निवासी एमाले कार्यकर्ता ५० वर्षीय फाइटर भनिने प्रकाशकुमार आलेमगरलाई ०५९ भदौ १७ गते राती १२ बजे हतियार सहित आएका माओवादीले सुतिरहेको समयमा हामी साथी हौ भेटन् आएको भनी ढोका खोल्न लगाई र हतियार देखाएर एक छिन तपाईं सँगै हिँड्नु भनी लिएर गएका थिए र पत्नीले म पनि जान्छु भन्दा कुटपिट गरी त्यही समातेर राखेका थिए। आलेलाई लिएर गई कटहरेको अल्छे चौतारामा लगी गोली हानी हत्या गरे। खोज्दै जाँदा विहान ४ बजेको समयमा शव फेला परेपछि विहान मन्थली लगी पोष्टमार्टम गरी अन्तिम संस्कार गरे। ‍‍‍‍‍‍‍‍‍‍‍

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री