2002-09-01 - incident - Makwanpur district २०५९-०५-१६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-06846 अभिलेखालय सि. नं.: NCA-06846

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2978
  • अ. नं.74
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:2
  • टोलको नाम:घर्तिखोला
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार विष्ट
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:03
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:3
  • टोल:डाडागांउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:3
  • टोल:डाडागांउ
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाहि नेपाली सेना
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबसुदेव विष्ट
  • आमाको नाम:जेठी विष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शाही नेपाली सेना र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-16
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पालुङ शंखमुलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दामन गाविस ३ का २० वर्षीय राजकुमार विष्टको ०५९ भदौ १६ गते दामन गाविस २ घर्तिखोलामा माओवादीले सैनिकलाई लाक्षित गरेर विस्फोट गराएको विद्युतीय धरापमा परी उनको मृत्यु भएको हो। बिदामा घर आएका सिपाही विष्ट गस्तीमा हिडेका सैनिक साथीसंग गफ गरेर हिडने क्रममा विस्फोटमा परेर मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री