2002-09-01 - incident - Bardiya district २०५९-०५-१६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-06835 अभिलेखालय सि. नं.: NCA-06835
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:भवुनकुमार चौधरी, भखुलाल चौधरी
- ठेगाना:बर्दिया जिल्ला मोतीपुर गाविस वडा नं.- ७, दमौली
- उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला मोतीपुर गाविस वडा नं.- ७, दमौली बस्ने भखुलाल चौधरी, भुवनकुमार चौधरी र शेरबहादुर चौधरीलाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनअनुसार निजहरूलाई मिति २०५९/५/१६ गते बर्दिया जिल्लास्थित नेपाली सेनाकोरम्भापुरव्यारकेका सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेको देखियो
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:यस घटनाले निजहरूको मानवअधिकार उल्लङ्घन गरेको पाइएकोले घटनामा संलग्न दोषी सुरक्षाकर्मी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न र पीडतिहरूका कानुनबमोजिमका हकवालाहरूलाई जनही रु.१,००,०००/- अन्तरिम राहतस्वरूप प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने आयोगको मिति २०६६/८/२ को निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
- आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १०८७ संरक्षण ७२, ७३, ७४ मिति २०६६/१०/१४ मा प्र. म.म.का.लाई निर्णय