2002-09-01 - incident - Bardiya district २०५९-०५-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06833 अभिलेखालय सि. नं.: NCA-06833

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5722
  • अ. नं.409
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोलको नाम:रम्मापुर
  • पीडित विवरण
  • पीडितको नाम:पतिराम थारु
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:12
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:7
  • टोल:दमौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयराम थारु
  • आमाको नाम:भिखनी थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना थारु हाल अर्को विवाह गरेकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया मोतिपुर गाविस-७ दमौलीका २७ वर्षीय पतिराम थारुलाई २०५९ भदौ १६ गते कामको खोजिमा महेन्द्ननगर हुदै बसमा भारत गइरहेको अवस्थामा मगरागाडी गाविस-८ रम्मापुरमा पुग्दा सोही ठाउँमा रहेको शाही नेपाली सेनाको टोलीले गाडी रोकी कब्जामा लिई व्यारेकमा लग्यो। उनीसँगै सात जनालाई लगेको थियो। सँगै समातिएको तेङनु थारु एक महिनापछि छुटे। उनका अनुसार पक्राउ गरी रम्मापुर व्यारेकमा राखेको चार दिनपछि बाहिर लगेको र छ पटक गोलीको आवाज आएको बताएको पीडित परिवारले बताए। डर त्रासको कारण कतै खोजी गर्न नगएको पनि पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री