2002-09-00 - incident - Makwanpur district २०५९-०५-०० - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-06815 अभिलेखालय सि. नं.: NCA-06815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7091
  • अ. नं.105
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:3
  • टोलको नाम:भोर्लेनी
  • पीडित विवरण
  • पीडितको नाम:कैलाश राई
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:07
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:दलगाउँ
  • वार्ड नं.:5
  • टोल:डांडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:आदिवासी
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना, महीन्द्रदल गण, हेटौंडा, मकवानपुर
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममदनबहादुर राई
  • आमाको नाम:पदमश्वरी राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौंडा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भोजपुरस्थित घरमा ल्याएर सदगत गरिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दलगाउँ गाविस-५ निवासी शाही नेपली सेनाको महेन्द्र दल गणमा कार्यरत प्यूठ कैलाश राईको मकवानपुरको हेटौंडाबाट गस्तीमा गएको समयमा माओवादी कार्यकर्ताले २०५९ भदौ २७ गते मकवानपुको हटीया गाविसको भोर्लेनीमा थापेको विद्युतीय धरापमा परेर घटनास्थलमै मृत्यु भएको थियो। उनी सँगै शाही नेपाली सेनाका ७ जना र नेपाल प्रहरीका ३ जना प्रहरी पनि विद्युतीय धरापमा परी मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री