2002-08-30 - incident - Banke district २०५९-०५-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06788 अभिलेखालय सि. नं.: NCA-06788

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.458
  • अ. नं.180
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:गिदरपुर
  • पीडित विवरण
  • पीडितको नाम:राजबहादुर थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:09
  • गते:12
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोल:गिदरपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:दलित
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुलबहादुर थारु
  • आमाको नाम:धुनी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपा चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-14
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित आर्मी व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-05-18
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-05-26
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइनौवस्ता गाविस-८ का १९ वर्षीय राजबहादुर चौधरीलाई माओवादीको आरोपमा ०५९ भदौ १४ गते नौवस्ता गाविस-८ बाट शाही नेपाली सेनाको चिसापानी गाविस-१ स्थित चिसापानी आर्मी व्यारेकका आर्मीले गिरफ्तार गरी वेपत्ता पारे।राजबहादुरका बुवा चुलबहादुर ०५९ भदौ २६ चिसापानी स्थित सैनिक व्यारेकमा जादा आर्मीले उनलाई छोरासँग भेटन दिएनन। नेपाली सेनाको चिसापानीस्थत आर्मी व्यारेकको गेटमा वस्ने आर्मीले राजबहादुर भित्र छ भनेका थिए। अर्को पटक ०५९ कार्तिक महिनामा चुलबहादुर आर्मीको चिसापानी व्यारेकमा गएका थिए। सो समयमा आर्मीले राजबहादुर यहाँ छैनन भने।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री