2002-08-29 - incident - Sarlahi district २०५९-०५-१३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-06784 अभिलेखालय सि. नं.: NCA-06784

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4534
  • अ. नं.50
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:2
  • टोलको नाम:पिपल दमार
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पबहादुर पौडेल
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:किसाननगर
  • वार्ड नं.:5
  • टोल:मनहरीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:किसाननगर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामदुर्गाबहादुर पौडेल
  • आमाको नाम:इन्द्रमाया पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-13
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):किसाननगर गाविस-५ निवासी माओवादी कार्यकर्ता २३ वर्षीय पुष्पबहादुर पौडेललाई सर्लाही जिल्लाको कालिञ्जोर गाविस-२ पिपल दमारमा सिन्धुली सदरमुकामबाट गस्तीमा आएका सैनिक टोलीले गोली हानी हत्या गरे। माओवादीले उनलाई सोही ठाँउमा खाल्टो खनी सदगत गरे। नुहाउँदै गरेको अवस्थामा गोली लागि हत्या गरिएका पौडेल पुर्णकालिन कार्यकर्ता भएको तीन दिन मात्र भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री