2002-08-29 - incident - Doti district २०५९-०५-१३ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-06774 अभिलेखालय सि. नं.: NCA-06774

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5713
  • अ. नं.67
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • टोलको नाम:विपीनगर
  • पीडित विवरण
  • पीडितको नाम:खडकबहादुर वोहरा
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:08
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • टोल:विपीनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • टोल:विपीनगर
  • लिङ्ग:पुरुष
  • थर:वोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामठगी बोहरा
  • आमाको नाम:पद्माकुमारी बोहरा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलावती बोहरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्छेन गाविस-९ का ३१ वर्षीय खड्कबहादुर बोहरा २०५९ भदौ १३ गते माओवादी कार्यकर्तासँग पसलबाट खोलातर्फ गईरहेको बेला विपरीत दिशाबाट सुरक्षाकर्मीहरु आई गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भयो। सुरक्षाकर्मीहरुले लास त्यही खोलामा फालेर गएपछि दोश्रो दिन माओवादीहरु आई खाल्डो खनी गाडेपछि परिवारले पुनः झिकी आफ्नो संस्कार अनुसार दाहसंस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री