2002-08-29 - incident - Arghakhanchi district २०५९-०५-१३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-06770 अभिलेखालय सि. नं.: NCA-06770
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8595
- अ. नं.469
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:2
- टोलको नाम:सन्धीखर्क
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर घर्तिमगर (निशान)
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:28
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:राङकोट
- वार्ड नं.:1
- टोल:खलनेटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तिमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:बटालियन सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी बटालियन सदस्य
- बाबुको नामजमानसिंह घर्तिमगर
- आमाको नाम:जुमा घर्तिमगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राँङकोट गाविस १ खलनेटाका १८ वर्षीय वीरबहादुर घर्तिमगरको २०५९ भदौ १३ गते राती माओवादीद्वारा अर्धाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।