2002-08-28 - incident - Surkhet district २०५९-०५-१२ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06769 अभिलेखालय सि. नं.: NCA-06769

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1102
  • अ. नं.367
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:नेटा
  • वार्ड नं.:7
  • टोलको नाम:नेटा
  • पीडित विवरण
  • पीडितको नाम:रामसिंह चुनार कामी
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:05
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:नेटा
  • वार्ड नं.:7
  • टोल:नेटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविसको कार्यालय नेटा
  • पद:पीयन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
  • बाबुको नामपहले चुनार
  • आमाको नाम:पदमी चुनार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खगिसरा चुनारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वीरेन्द्रनगर सुर्खेत
  • मिति 2059-05-12
  • पुनस्थापित भएको भए मिति2063-01-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मेरुदण्डको भाग र कम्मर अशक्त भएको
  • उपचार गराएको अस्पतालको नाम
  • श्री नं ४ वाहिनी भित्र
  • उपचार मिति 2059-05-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कम्मर देखी मुनिको भागले काम नगर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-12
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:नेटा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेटा गाविस-७ नेटा निवासी ३९ वर्षीय रामसिंह चुनारा कामीलाई माओवादीलाई सहयोग गरेको आरोपमा २०५९ भदौ १२ गते गस्तीमा खटिएका सुरक्षाकर्मीले नेटाबाट पक्राउ गरी श्री नं ४ वाहिनीमा लगि कुटपिट गरेको र हाल कम्मर र मेरुदण्डको भागमा असर परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री