2002-08-28 - incident - Doti district २०५९-०५-१२ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-06761 अभिलेखालय सि. नं.: NCA-06761
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3860
- अ. नं.1
- घटना भएको जिल्ला:डोटी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:नखुलेको
- पीडित विवरण
- पीडितको नाम:गमबहादुर चन्द
- जन्म मिति:
- साल:2041
- महिना:12
- गते:03
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:सरस्वतीनगर
- वार्ड नं.:9
- टोल:सुनिखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:नखुलेको
- लिङ्ग:पुरुष
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर चन्द
- आमाको नाम:लक्ष्मी चन्द
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरस्वतीनगर गाविस-९ का गमबहादुर चन्दलाई माओवादीले ०५९ भदौ १२ गते अपहरण गरेकोमा रोल्पा त कहिल्यै कालिकोट छ भनी परिवारलाई जानकारी दिदै गए। पछि माओवादी कार्यकर्ता हिक्मत देउवा र अग्नी शर्मा पीडितको परिवारमा आएर तिम्रो छोरा यो संसारमा छैन भनेपछि मात्र हत्या भएको भन्ने निश्चित भएको हो।