2002-08-26 - incident - Dhading district २०५९-०५-१० - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-06749 अभिलेखालय सि. नं.: NCA-06749
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7394
- अ. नं.43
- घटना भएको जिल्ला:धादिङ
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- टोलको नाम:थर्पु
- पीडित विवरण
- पीडितको नाम:हरिबहादुर कार्की
- जन्म मिति:
- साल:2028
- महिना:05
- गते:29
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सिजुवा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नाम
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी पूर्णकालीन कार्यकर्ता
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिजुवा गावीस-५ निवासी माओवादी पूर्णकालीन कार्याकर्ता ३१ वर्षीय हरी कार्की ०५९ भदौ १० गते धाधिङ जिल्लाको कटुञ्जे गाविस-८ थर्पु भञ्ज्याङमा माओवादीका जि.कमिटी सदस्य मुकुन्द सेनको दिदीको घरमा राती ८ बजे खाना खाएर सुत्ने बेलामा संयुक्त सुरक्षफौजले नियन्त्रणमा लिइ गोली हानी हत्या गरे। लास सुरक्षाफौजहरुले नै लिएर गएका थिए।