2002-08-26 - incident - Banke district २०५९-०५-१० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-06733 अभिलेखालय सि. नं.: NCA-06733
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1423
- अ. नं.51
- घटना भएको जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:3
- टोलको नाम:चन्नहवा
- पीडित विवरण
- पीडितको नाम:नविन थारु अखण्ड
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:27
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:2
- टोल:जगतिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
- बाबुको नामपत्रु थारु
- आमाको नाम:बन्धिया थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लास पाइएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-२ जगतियाका नविन थारुलाई बाँके जिल्लाको शम्सेरगंज गाविस-३ चन्नहवा गाउँमा स्थानीय व्यक्तिहरुको घरमा बसिरहेको बेला २०५९ भदौ १० गते नेपाली सेनाले घेरा हाली कब्जामा लिएर हत्या गर्यो। शाही नेपाली सेना कहाँ र कुन व्यारेकबाट आएको हो भन्ने बारेमा केही थाहा नभएको पीडित परिवारले बताए। माओवादी कार्यकर्ताले नविनको हत्या शाही नेपाली सेनाले गरेको खवर २०५९ भदौ १५ गते दिएको थिए।