2002-08-25 - incident - Arghakhanchi district २०५९-०५-०९ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-06717 अभिलेखालय सि. नं.: NCA-06717

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5417
  • अ. नं.109
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:1
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:विरबहादुर थापा (विचार)
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:13
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सुवानाउली
  • वार्ड नं.:8
  • टोल:सुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सुवानाउली
  • वार्ड नं.:8
  • टोल:सुवा
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
  • बाबुको नामनरे थापा
  • आमाको नाम:दिउसरी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-09
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला सुवानाउली गाविस- ८ सुवाका माओवादी जनमुक्तिसेना २१ वर्षीय विरबहादुर थापाको २०५९ भदौ ९ गते राती ७:३० बजे अर्घाखाँची जिल्लाको सन्धिखर्क गाविस १ स्थित सेनाको क्याम्पमा आक्रमण गर्न जाँदा सेनाको गोलीबाट मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री