2002-08-24 - incident - Kanchanpur district २०५९-०५-०८ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-06710 अभिलेखालय सि. नं.: NCA-06710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8085
  • अ. नं.79
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:4
  • टोलको नाम:लक्ष्मीपुर
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर डगौरा
  • जन्म मिति:
  • साल:2032
  • महिना:11
  • गते:02
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:4
  • टोल:लक्ष्मीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डगौरा
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामचन्द्र राम डगौरा
  • आमाको नाम:जानकी डगौरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनिता डगौरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलाँडी गाविस ४ निवासी २७ वर्षीय धनबहादुर डगौरालाई २०५९ भदौ ८ गतेमाओवादी कार्यकर्ता भएको आरोपमा संयुक्त सुरक्षाफौजले पिपलाडी गाविस-४ लक्ष्मीपुरस्थित जंगलमा गोरु गोठाला गएको बेला छातीमा गोली हानेर हत्या गरेका थिए। उनको हत्या पश्चात सुरक्षाकर्मीले उनको मुख जलाएर गाउँ नजिकै फालेका थिए। उनको लाससमेत सुरक्षाकर्मीले उठाउन दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री